त्रिबेणी नगरपालिकाको पछिल्लो मत परिणाम यस्तो छ
त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । त्रिबेणी नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली का उम्मेदवार बिर बहादुर बिक बिजयी भएका छन । नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले ६६८ उप प्रमुख माओबादी केन्द्र ६५९ नेपाली काँग्रेस प्रमुख ८३४ उप प्रमुख ६६८