बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाको पहिलो मत परिणाम आउन सुरु, वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार बिजयी

त्रिबेणी नगरपालिकाको पहिलो मत परिणाम आउन सुरु, वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
त्रिबेणी नगरपालिकाको पहिलो मत परिणाम आउन सुरु, वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार बिजयी

त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पहिलो मतपरिणम आएको छ । त्रिबेणी नगरपालिका वडा न १ मा एमाले माओबादीको गठबन्धनका उम्मेदवार मन बहादुर बुढा बिजयी भएका छन । उनि नेकपा माओबादी केन्द्रबाट सिफारीस भएका थिए ।
नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन)
प्रमुख एमाले ३३८
उप प्रमुख माओबादी केन्द्र ३६४
नेपाली काँग्रेस
प्रमुख ३६४
उप प्रमुख ३१८

चर्चामा

सम्बन्धित समाचार