शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिका वडा न ६ मा एमालेका उम्मेदवार भण्डारी बिजयी

हिमाली गाउँपालिका वडा न ६ मा एमालेका उम्मेदवार भण्डारी बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
हिमाली गाउँपालिका वडा न ६ मा एमालेका उम्मेदवार भण्डारी बिजयी

बाजुरा — हिमाली गाउँपालिकाको वडा न ६ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रेमलाल भण्डारी बिजयी भएका छन । उनले ५८४ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी प्रमलाल भण्डारीले ५३९ मत ल्याएर पराजित भएका छन । त्यसै गरी नेपाली काग्रेसबाट बिद्रोह गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका पुणर्लाल पाण्डेले ५५ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार