शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • गौमुल गाउँपालिकामा नेकपा एमाले जित नजिक

गौमुल गाउँपालिकामा नेकपा एमाले जित नजिक

  • सोमवार, जेष्ठ २, २०७९
गौमुल गाउँपालिकामा नेकपा एमाले जित नजिक

बाजुरा–गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्षमा नेकपा एमाले भारि मतले अग्रता लिएकाे छ। पाचवटा वडाकाे मतगणना सम्पन्न हुदाँ नेपाली काँग्रेस सँग निकै मतान्तर एमाले अगाडी रहेकाे छ ।
नेकपा एमाले
अध्यक्ष २८९८
उपा अध्यक्ष २७१९
नेपाली काँग्रेस
अध्यक्ष ११६९
उपा अध्यक्ष १३७५

चर्चामा

सम्बन्धित समाचार