बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका वडा न ५ मा एमालेका उम्मेदवार धर्मपाल मिजार बिजयी

बडिमालिका नगरपालिका वडा न ५ मा एमालेका उम्मेदवार धर्मपाल मिजार बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
बडिमालिका नगरपालिका वडा न ५ मा एमालेका उम्मेदवार धर्मपाल मिजार  बिजयी

बाजुरा — बडिमालिका नगरपालिका वडा न ५ मा नेकपा एमालेका उम्मेदवार धर्मपाल मिजार बिजयी भएका छन । यो संगै बडिमालिका नगरपालिका वडा न ५को मतगणना सकिएको छ ।

नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन ।

चर्चामा

सम्बन्धित समाचार