शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • गौमुल ३ मा एमाले बाट बोहरा वडा अध्यक्षमा विजयी

गौमुल ३ मा एमाले बाट बोहरा वडा अध्यक्षमा विजयी

  • सोमवार, जेष्ठ २, २०७९
गौमुल ३ मा एमाले बाट बोहरा वडा अध्यक्षमा विजयी

बाजुरा —  गौमुल गाउँपालिका ३ मा नेकपा एमाले बाट वडा अध्यक्षमा गोरख बहादुर बोहरा विजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार धन बहादुर रोकायालाइ पराजय गरेका छन् ।
विजयी बोहराले ५ सय २० मत ल्याएका छन् भने रोकायाले ३ सय ११ मत ल्याएका छन् । गौमुल गाउँपालिका ६ वटै वडामा एमालेको वडा अध्यक्ष विजयी भएका छन् । गाउँपालिका अध्यक्ष उपाअध्यक्ष पनि एमाले विजयी भएको छ घोषणा हुन भने बाँकि रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार