शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाको वडा न ५ मा काँग्रेसका उम्मेदवार बिजयी

खप्तड छेडेदह गाउँपालिकाको वडा न ५ मा काँग्रेसका उम्मेदवार बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
खप्तड छेडेदह गाउँपालिकाको वडा न ५ मा काँग्रेसका उम्मेदवार बिजयी

खप्तड छेडेदह गाउँपालिकामा पालिका वडा न ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जित बहादुर रावत बिजयी भएका छन । उनको ६९९ मत आएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी ६५६ मत ल्याएर पराजित भएका छन ।
नेकपा एमाले पालिकामा 
अध्यक्ष २७२४
उपा अध्यक्ष २६४०
नेपाली काँग्रेस
अध्यक्ष २५८२
उपा अध्यक्ष २६१३

चर्चामा

सम्बन्धित समाचार