शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाको गणना अन्त्य तिर एक वडा मात्रै गणना हुन बाकी

खप्तड छेडेदह गाउँपालिकाको गणना अन्त्य तिर एक वडा मात्रै गणना हुन बाकी

  • सोमवार, जेष्ठ २, २०७९
खप्तड छेडेदह गाउँपालिकाको गणना अन्त्य तिर एक वडा मात्रै गणना हुन बाकी

खप्तड छेडेदह गाउँपालिकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लो मत परिणम ६ ओटा वडाको गणन सकिएको छ । ६ वडाको गणना सकिएको छ भने अव वडा ७ वडाको गणना हुन बाकी रहेको छ । वडा नम्मर ६ सम्मको गणनाअनुसार को ताजा परिणाम यस्तो रहेको छ ।
नेकपा एमाले
अध्यक्ष ३०९८
उपा अध्यक्ष २९७२
नेपाली काँग्रेस
अध्यक्ष ३०५२
उपा अध्यक्ष ३१२७

चर्चामा

सम्बन्धित समाचार