शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमल गाउँपालिका वडा न ४ मा एमालेका उम्मेदवार अमर बिक बिजयी

गौमल गाउँपालिका वडा न ४ मा एमालेका उम्मेदवार अमर बिक बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
गौमल गाउँपालिका वडा न ४ मा एमालेका उम्मेदवार अमर बिक बिजयी

बाजुरा — गौमुल गाउँपालिका वडा न ४ मा नेकपा एमालेका उम्मेदवार अमर बहादुर बिक बिजयी भएका छन । सोही क्रममा जिल्लाको गौमुल गाउँपालिका वडा न ४ मतगणना सकिएको छ ।

जिल्लाका स्थानिय तहमा मतपरिणमा आउन सुरु भएको छ । नेकपा एमालेका उम्मेदवार अमर बहादुर बिकले ४२८ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी भुपाल बहादुर रोकायाले ३६१ मत ल्याएर पराजीत भएका छन ।

चर्चामा

सम्बन्धित समाचार