आर्थीक अभाबमा बडीमालीका ९ का ६ बर्षिय बालक २ बर्षदेखी अलपत्र
बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने बासमती थापाको ६ बर्षको छोरा शंकर डडाल उपचार अभाबमा बिचल्लीमा परेका छन्। शंकरको खुट्टा २ बर्ष देखी घाउ भएको छ, अस्पातलले रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र अबस्थामा रहेका छन् । जिल्ला अस्पताल बाजुराले पटक पटक रिफर गर्दै आएको छ । जिल्ला अस्पताल बाट अछामको बयलपाटा अस्पतालमा ७ पटक उपचारमा लगेका […]