हिमाली जडिबुटी संरक्षण तथा दिगो व्यापार सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न
बाजुरा— हिमाली जडिबुटीहरूको संरक्षण, दिगो संकलन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराकाे सदरमुकाम मार्तडीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। UK International Darwin Initiative को आर्थिक सहयोगमा तथा TRAFFIC, ANSAB नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाजुरा (FECOFUN) को सहकार्यमा सञ्चालित “हिमाली जडिबुटीहरूको संरक्षण र दिगो व्यापार” परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा संकटापन्न […]