बाजुरामा चुनाव लडेका भुपेन्द्र र उपेन्द्रले कति गरे खर्च ?
बाजुरा—बाजुरामा नेकपा (माओवादी) बाट फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका भुपेन्द्र ल्वारले चुनावी खर्च विवरण बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय बाजुरामा आफ्नो चुनावी खर्च विवरण बझाउँदै सार्वजनिक समेत गरेका छन् । उनले चुनावमा ९५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरिएको छ । जसअनुसार मनोनयन दर्तामा ५ हजार, प्रचारप्रसारमा २२ […]