प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बाजुरा– प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान सुरु भयो, सबैतिर निर्वाध ढंगले मतदान सुरु भएको खबर आइसकेको छ ।’ मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न […]