नेपाल खेलकुद महासघ बाजुराको अध्यक्षमा लक्ष्मण रोकाया
बाजुरा– नेपाल खेलकुद महासघ बाजुराको अध्यक्षमा लक्ष्मण रोकाया सर्वसम्मत चयन भएका छन् । आज सदरमुकाम मार्तडीमा महासंघको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनले लक्ष्मण रोकाया अध्यक्ष रहने गरि ३३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन निर्वाचन मण्डलले जानकारी दिएको छ । जसमा सञ्जय विक उपाध्यक्ष, विष्णु कुमार थापा सचिव, सत्य […]