बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले जिल्ला कमिटि बाजुराको मसिंरमा जिल्ला अधिबेशन

नेकपा एमाले जिल्ला कमिटि बाजुराको मसिंरमा जिल्ला अधिबेशन

  • सोमवार, भदौ १८, २०८०
नेकपा एमाले जिल्ला कमिटि बाजुराको मसिंरमा जिल्ला अधिबेशन

बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन आउदो मसिंर महिनामा हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराको आज बसेको बैठकले मसिंरमा जिल्ला अधिबेशन गर्ने निणर्य गरेको हो ।

मसिंरमा जिल्ला अधिबेशन गर्ने र यहि भदौ २० गते बाट नौ ओटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम गर्ने निणर्य भएको नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव भरत थापाले बताएका छन ।

भदौ २० गते जिल्ला सदरमुकाम मार्तडीमा रहेकाे बडीमालिका नगरपालिकाबाट प्रशिक्षण कार्यक्रम सुरु हुने नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव भरत थापाले बताए

चर्चामा

सम्बन्धित समाचार