मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • सामाजिक अभियान्ता उपेन्द्रकाे पहलमा बाजुराका खग्रेन्द्र धामिलाइ सहयोग

सामाजिक अभियान्ता उपेन्द्रकाे पहलमा बाजुराका खग्रेन्द्र धामिलाइ सहयोग

  • शुक्रबार, भदौ १५, २०८०
सामाजिक अभियान्ता उपेन्द्रकाे पहलमा बाजुराका खग्रेन्द्र धामिलाइ सहयोग
बाजुरा– बाजुराको बडीमालिका नगरपालिका ७ बस्ने ८ बर्षका खगेन्द्र धामीलाइ आर्थिक सहयोग भएको छ । कैलाली घर भइ हाल मलेसिया बस्दै आएका उपेन्द्र बम ठकुरिले चलाएको अभियान बाट खगेन्द्र लाइ सहयोग भएको छ । उनले चलाएको अभियान बाट २९ हजार ७ सय ५ सय ५ सहयोग भएको उनले वताएका छन् ।
खगेन्द्रको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाइ सहयोग जुटेको समाजिक अभियान्ता उपेन्द्रले वताएका छन् । सहयोग रकमले खगेन्द्रलाइ काठमाडौ छोडन्, आउने र जाने अभिभावकको यातायात भाडा र बच्चालाइ लुगा सहयोग गरिएको छ । बचेको रकम खगेन्द्रको पठनपठान गर्ने संस्थालाइ हस्तान्तरण गरिने छ । भिडियो बिद्यार्थीको लाइनमा एक बालक पनि अघि बढ्छन् जसको छाती पूरै लुगाले छोपिएको हुँदैन । कापीकलम पाएपछि उनको मुहारमा चमक देखिन्छ तर धेरैको नजर ती बालकले शरीर ढाक्ने गरी लुगा लगाउन नपाएकोमा पुग्छ । पत्रकार प्रकाश सिंहको टिकटक, फेसबुक, ट्विटरमार्फत धेरैले ती बालकको बारेमा चासो राख्दै फोटो र भिडियो सियर गरेपछी उनलाइ सहयोग पठनपाठन र खाने अनि बस्ने व्यवस्थाको टुट्गो लागेको  पत्रकार प्रकाश सिंहले बताएका छन ।
खगेन्द्र धामीको २०७३ सालमा जन्मेका उनले बुवाआमाको माया पर्याप्त पाएनन् । २०७४ सालमा बुवाको निधन भयो भने २०७७ सालमा आमाले अर्को विहे गरेपछि खगेन्द्र एक्ला भएका थिए । रिपोर्टिङको क्रममा पुग्दा पत्रकार सिंहले उक्त भिडियो खिचेर सामाजिक सञ्चालमा राखेका थिए ।
भिडियो राखेको केही दिनमै खगेन्द्रको पठनपाठन, बसोबासको जिम्मा लिन चाहानेहरु बढेका थिए । तुलसादेवी हरिहर फाउन्डेसन ललितपुरले खगेन्द्रको पठनपाठन, पालनपोषण गर्ने गरी जिम्मा लिएको छ । अमेरिका बस्ने हेमाश्रीले खग्रेन्द्रको पठनपाठनमा आर्थिक सहयोग गर्ने जानकारी गराएको पत्रकार सिहंले बताएका छन । 
सहयोगि दाताहरु

१ यज्ञराज जोशी _२५५५
२ उपेन्द्र बम ठकुरि_२५००
३चेतन खनाल _१७६०
४ भिम बिनाडि -१६००
५ भरत बहादुर शाहि -१५००
६ भरत जोसि -१५००
७ बलदेव पाण्डे -१५००
८ खेम जोशी -१५००
९ निसान भाट -११२०
१० ghynu चौधरी -१११२
११सिबु भट्टराई -१११२
१२संकर खतिवडा -११११
१३जगत बाहादुर साहि
१४ रामु छेत्री -११००
१५ हिक्मत बोहरा – १०४०
१६ राजेस देवकोटा – १०५८
१७ कुसल ओलि -१००५
१८ रोहित कुमार माझि -१००१
१९ केसब भणडारि -१०००
२० सुरेस बिष्ट -८८१
२१ कविन्द्र जोसि ( घायल)-१०००
२२ विनोद छेत्री -६४०
२३ दिनेस चौधरी -५२०
२४ लक्ष्मण सपकोटा – ५००

 

चर्चामा

सम्बन्धित समाचार