कविता-“साइनो बोकेर आउँछ”
अञ्जान नारीपुरुषको अनौठो भेटघाट आँखा जुधाइ, सुस्त गतिमा समीप मुस्कान, परिचयपछिको घुलमिल अनि, हरेक बाहाना मै एक अर्कामा आकर्षण मायाप्रेम, बाचाकसम भगवान साक्षी राखी भावनाको वेगमा हुत्तिएर बग्दै-बग्दै जादा यौवनको समुन्द्रमा चुर्लुम्मै डुबेपछि एकै रथका दुई पाङ्ग्रा जस्तै बनेर दुई मुटु एक धड्कन, दुई ज्यान एक मन त्यसपछि, सयर गर्छन् जीन्दगीको दुर्गामी यात्रा अनमोल मायाप्रेम […]