शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • मधुसुदन प्रसाद घिमिरेकाे (साइनाे)

मधुसुदन प्रसाद घिमिरेकाे (साइनाे)

  • शुक्रबार, अशोज २, २०७७
मधुसुदन प्रसाद घिमिरेकाे (साइनाे)

अवनी र गगन
माछा पुच्छ्रे फेवाताल
शिव शक्तिकाे नै छ राज । १।

फट्याँङ्ग्राकाे साइनाे
हरियाे पात मात्र हाे,
बाँचने कला याे उस्कै हाे ।२।

देशकाे छ दुर्गति
लुथाचुँडि भाे अति
सत्तासिन भयाे दुर्मति ।३।

मानव समाज हाे,
ऊ समाजमा नै रम्थ्याे
मान्छे सामाजिक प्राणि हाे ।४।

मानव ताकाे गाँठाे,
जाे नम्र भाे उहीँ बाठाे,
गरि खान सक्ने छ टाठाे ।५।

मधुसुदन प्रसाद घिमिरे, नयाँ बानेश्वर, शान्तिनगर, काठमाडाै

चर्चामा

सम्बन्धित समाचार