शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • फेशबुक (लघु कथा)

फेशबुक (लघु कथा)

  • बुधबार, भदौ ३१, २०७७
फेशबुक (लघु कथा)
       सुरेशकुमार पान्डे

सेप्टेमवरको महिनामा पनि धेरै गर्मि थियो त्यो दीन भैन भनेर वाईकको क्लिचको तार छिन्यो। अटो स्पेरको वर्कछाप त्यति टाडा त थिएन तर जुन दोकानमा लिएर गएँ त्यो दोकानमा क्लिचको तार सकिएको रैछ यँहा छैन तार भन्यो वाईकलाई त्यँहि उभ्भाएर सडक पारीको दोकानमा जानलाई एकछिन उभिन पय्रो।मोटर कारले गर्दा सडक पार गर्नु त्यति सजिलो छैन।यो ठाउँमा भढि भिढ रहन्छ।हिँजो आज यँहा नेश्नल हाईबे वालाको काम चलेकोछ पुल बनाउँदैछन।
जन तन तारलिएर आउँदै थिए मोवैलको घन्टि बज्यो हेर्दा नेपालको नम्बर ढीलो नगरी हैलो भने!हैला पापा !छोरीको आवाज थियो।भन केभयो मैले प्रश्न गरे!पापा हजूरको फेश बुकको आईडी कुनै ब्याक्तिले युज गरेकोछ।उस्ले हजूरको आई डि बाट कयौँ मान्छे सँग पैसाको माग गरेको रैछ,हामिलाई बसन्त दाईको पनि फोन आएको थियो!उता बाट छोरीले भन्छिन।एका तिर ओफिसरका फोन अर्को तिर वाईक खराब यता यो लफेडा।पापा हामिले लेखेर हाल्छौ त्यो ब्याक्ति सँग कोई साथि नबने उस्ले हाम्रो आईडी बाट फ्रेन्ड रिक्वाईष्ट पठायो भने भन्दै छोरीले भन्छिन।
हौश छिटै गरे अनि त्यो मेरो आईडी खोलेर राम्रैगरी चेकगरे।भन्दै मैले कुराको बिट मार्न खोजेँ।हुँन्छ पापा भन्दै छोरीलेपनि फोन काटिन।मैले प्राय जसो बिहानै पाँच बचे उठेर नेट मा केहि रचनाहरु पोष्ट गर्छु साथिहरु सँग कुराहरु त्यो बेलामा भयो भने भयो भैन भने म नौ बेजे डिप्टी जाँदा डाटा बन्द गरेर जान्छु ताकि डिप्टिमा डिस्टफ न हौश।
अँस्ति१४तारीकमा पनि ठिक त्यस्तै बिहानै बन्द गरेँ अनि डाटा ओन गर्ने समय मिलेकै थिएन।छोरीको फोन आएको एक छिन पछि डाटा ओन गर्दा लगभग सौ जाना जतिका मैसिज,केही का मेसिञ्जरमा काल हरु आएको देखियो।त्यो हाँकारले एक घन्टा भित्रमा सए जना जति मेरा शाथिहरुलाई रिक्वस्ट पठाएर धनको माग पनिगरेको च्याट द्वारा।कयौँले उस्लाई धम्काएको पनि देखियो र उँहाहरुले बताउँनु भयो। कयौँले मलाई फोनमा सोध्नु भयो।
खास गरेर मेरा साथिहरु इण्डियन छैनन् भएपनि केही खास एकाद जना हुँनन्।उनै मध्यपनि एकजनाले मलाई फोन गरेर अंकल कसैले बद्मासि गरेकोछ भन्यो।
धेरै जसो साथिहरुको सजगताले म जोगिएँ।उस्को त्यो स्पृट देख्दा उनिहरुको कयौँ सदस्यहरुको टिमनै होला भन्ने प्रमाणित गर्छ।किन की एक ता उस्ले पैसा राख्न भनेको आई डि बेग्ला बेग्लै ठाउँका थिए आर्को यति छिटो यति धेरै साथिहरु सँग च्याट गर्न एक्लैले असम्भव छ।
त्यो दिनको त्यो ब्यबहारले मलाई यो फेसफुक धेरै खतरा देखियो।हुँनता सबैमा गुण र अपगुण हुँन्छन,मुहार पुष्तिका बाट आज संसार भरी मा हामिले सम्प्रक गर्न बिचार आदान प्रदान गर्न सजिलो पनिछ।आजको सबै भन्दा सजिलो यहि सोशल नेटवर्किङ्ग हो,तर भरपर्दो भरी होईन।
हामि त्यो बेलाका मान्छे हौँ जुन बेला कतै कुरा गर्नु छ भने एस टि डी (पिसिओ)मा गयर महेङ्गो काल रेटमा कुरा गर्नु पर्थ्यो।लैण्डलाईन फोन पनि कसै कसैकोमा हुँथ्यो।
अहिले मोवैल मा सबै चिज छ टच गरेर धेरै काम हुँन्छ।
तरपनि मैले यस्भित्र भयका फोन्शन मध्य फेश बुक,मेसेञ्जर,टाईप गर्ने रचना पठाउँने र कुराहरु गर्ने बाहेक खासै अरुकाम गर्दैन र जान्दैनपनि।बरु यस्मा टाईप गर्दा अब मैले कम्पुटरमा टाईप गर्न बिर्सिएँ।मेरो कम्पुटर बिग्रिएपछि मोवेलमा बल्ल बल्ल टाईप सिकेको मान्छे अहिले यस्मा टाईपगरेर हजारौँ रचनाहरु प्रकासित भै सकेकाछन,अनि अहिले पनि लेखि रहेकोछुँ।
आज को यो वैज्ञानिक द्वौरमा सबै ले साईन्सको क्षामतामा बिकास गर्दै गएकाछन।अहिले कुनैपनि काम असम्भब छैन।मोवैलमा फेरी घन्टी बज्यो!हैलो भने हजूर अंकल नमस्ते आर्कि एउटी नानु बोल्दै थिईन!हँ भन केछ हाल खबर?मैले सोधे।हामि त सबै ठिकैछम अंकल हजूरको केछ हालचाल?उन्ले उता बाट सोधीन।उन्ले मुहार पुस्तिकामा लेखेको पढेपछि चिन्ता लागेछ र के कसो भयो भनेर फुन गरेको बताईन।ओहो अंकल त्यो फेसबुकमा रीपोर्ट गर्ने अप्शन हुँन्छ ढिलो नगरी रीपोर्ट गर्दिनु होला! भनेर जानकारी गराउँछिन।एक पटक मेरोपनि यस्तै भयको थियो मैले त रिपोर्ट गरेर पिछा छुँडाए उन्लेभनिन।
मैले फेरी साँझ आएर छोरीलाई फोन गरेर यसै भित्र पनि कम्पलैन्ड गर्ने ठाउँ हुँन्छ अरे बेटा ?त्यो पनि खोजेर गराउ है!भन्दै आदेश दिएँको छुँ।हौश पापा मैले हेरेर त्यो पनि गर्दिन्छु भनीन।
आफुले यो मोवेलमा हिँजो आजको गोरख धन्दा बारे सिन्को पनि जानिदैन।यस्मा जति ठिक बिषय बस्तु र सुबीदाछ उस्तै एसमा खराब कृयाकलाप पनि हुँनसक्छ।
चनचेतनाको लागि दुईचार अक्षेर लेखेर पोस्ट गर्ने जमर्को गरेकोछुँ।
कयौँ लाई फोन गरेँ कसैले उठाउँनु भयो कसैले उठाउँनु भैन जस जसले उठाउँनु भयो उँहाहरुलाई सम्झाउँने काम भयो।तर मेरो मन अँझैपनि सन्तुष्ट छैन,किनकी त्यो हाँकारले मलाई धेरै ठुलो शिक्षा दिएर गएकोछ।
(अहिलेको १४-०९-२०२०,को फेश बुकले उप्जाएको छोँटो कथा हजूरहरुलाई कस्तो लाग्यो मलाई जानकारी गराउँन न भुल्नु होला।)१६-०९-२०२०,

चर्चामा

सम्बन्धित समाचार