के शुद्ध लेख्न नसक्नेहरु भित्र कुनै प्रतिभा हुँदैन?
सुरेशकुमार पान्डे– पहाडमा कहिलेई स्कुल न देखेका एक जना हामिले बुढा भन्थ्यौँ उँहाले हलो,जुवा,हरीश बनाउँनु हुन्थ्यो अनि डोको,डालो बुन्ने सेउँ,मान्द्रो र दाम्ला नाम्लाहरु पनि बेच्नु हुँन्थ्यो। मौरीका घम्ब बनाएर राख्नु हुँन्थ्यो।केहि घम मौरी पाल्नु भयको पनि थियो,र मह पनि बेच्नु हुँन्थ्यो। चुत्राघारे ज्यु ले मादल र बन्दुक समेत बनाउँनु हुँन्थ्यो। कयौँ कलाकारहरुले रचेका गीतहरु अहिलेपनि […]