अनुसाशन केहो?

  • सोमवार, असार १४, २०७८
सेयर गर्नुहोस् :
अनुसाशन केहो?

सुरेशकुमार पान्डे — अहिले मिडियाहरुमा अनुसाशनको बारेमा एकले आर्कालाई नसियत दिने बिचार निरर्नतर आउँनेगरेकाछन।हामिले एउटाले आर्कालाई अनुशासनको पाठ पढाउँनु भन्दा अनुसाशनको बारेमा अध्यायन गर्नुपर्छ जस्तो मलाई लाग्छ।
यि बुद्धिजीवीहरुले एउटाले आर्कालाई हिलो छ्याप्दा छिटा कतै आफ्नै उप्रपनि परेका हुन्छन त्यो पाठकहरुले प्रष्ट सँग देखेका हुन्छन।
आखिर अनुसाशन कस्तो लाई भन्ने-एउटा किसानलाई अनुसाशन केहो?भनेर सोध्नेहो भने!बिहानै उठ्ने खेतिको बेला गरुलाई खाँसपात गर्ने अनि आफ्नो हलो जुवा गरु लिएर खेत बारी राँटा नछोडी जोत्ने साहिद यही उस्को जवाफ हुन्छ।
एउटा बिध्यार्थिलाई अनुशासनको बारेमा सोध्नेहो भने उस्ले भन्छ बिहानै उठ्ने नाई धोई गर्ने आफ्नो स्कुलको होमवर्क तैयार पार्ने र निर्धारित समयमा स्कुल पुग्ने हुन्छ भनेर उत्तर आउला।एक जाना चौकिदारलाई अनुसाशन सोधेपछि उस्ले आफ्नो डिप्टी ईमानदाररी सँग गर्ने निच्चित समयमा डिप्टी पुग्ने डिप्टिमा नसुत्ने आदी यित्यादी भन्लान।
एउटा राजनीतिक ब्याक्तिलाई सोधेपछि सबैभन्दा पहिले आफ्नो पार्टीमा ईमान्दार रहने र जनतालाई आफुतिर आकार्शित गर्नकै लागि भएपनि जनतामा आफ्नो छबि राम्रो बनाउँने हुन्छ।अँझ एउटा कम्युनिष्ट पार्टीका क्रान्तिकारी नेता कार्याक्रताले त त्यो सबैभन्दा छुट्टै र बिशिष्टप्रकारको अनुशासनको पालना गर्नुपर्छ होला।सवाल अनुसाशनको भएकोले हामिले बुझ्नेकुरा सबैभन्दा पहिले कुनप्रकारको र कुन बेलाको अनुसाशनहो त्यो कुरालाई बुझ्नुपर्छ।
अनुसाशन बिना घर परिवार समाज राजनीति र देश चल्दैनन।सबैमा माथि भने नुसारको बेग्ला बेग्लै जिम्मालिएकाको बेग्ला बेग्लै अनुसाशन हुन्छ।तर एउटा बिषयकेहो भने जुन ब्याक्तिले पनि जे काम गर्छ त्यसमा लगनसिलता त्यो ठाउँ सँग घनिष्ट प्रेम हुनैपर्छ भन्नेकुरामा भने दुईमत हुँदैन।जुन सुकै काम गर्नेहरु आफ्नो काममा अनुसासित हुनैपर्छ।
छोरा-छोरी बा सँग डराएर मात्रै पनि पुग्दैन बा आमाले पनि छोराछोरी सँग डराउँनु पर्छ।भन्न खोजेको अनुसाशनको पाठ पढाउँने बाले छोराछोरीको भन्दा अब्ल दर्जाको अनुसाशनको पालना गर्नुपर्छ।मानौ एउटा बाउँले छोराछोरीलाई बाबु धुर्मपान गर्नु हुँदैन भन्दै आफुले बीडि पिउँदैछ भने उस्ले पाठ पढाएर निस्किदा बित्तिकै उस्काछोराले उसैले फालेको बिडिलाई तान्न थाल्छ।एसरी अनुसाशनको पाठ पढाउँनेहरु स्वायम पनि अनुशासित हुनैपर्छ।नत्र भनेर मात्रै पनि काम लाग्दैन भन्ने कुरालाई बुझ्नुपर्छ।
कामको द्वौरानमा गलति कम्जोरी हरकसैबाट हुनसक्छ।त्यो प्रष्टै चालपाईन्छ कामको द्वौरान भएको गलति त्यहि प्रकारले फेरी हुँदैन किनभने काम गर्नेलाई थाहाहुन्छ त्यो गलतिहो र त्यसलाई द्वौराउँनु हुँदैन मन्नेकुरा।तर जस्ले जानबुझेर गलति गर्छ उस्ले त्यहि गलति बारमबार मात्रै गर्दैन त्यो गलतिलाई लुकाउँन सयौँ त्यस्ता गलतिहरु गर्छ।त्यो रोगि भैसकेको त्यँहा बाट प्रष्टै हुन्छ।त्यो मात्रै होईन त्यो बिषयनै ठिकहो भनेर लागु गराउन खोज्छ।
हिँजोका दिनहरुमा अनुसाशनका लागि धेरैले आत्मात्याग गरेकाछन।तर आज उनिहरुले आत्मको लागि अनुसाशनको त्याग गरेकाछन।हामि सबैभन्दा पहिले संगठानमा लाग्दा पाईलै पछि गलति गर्थ्यौ तर त्यो कयौँ गरिने गलतिहरु हामिलाई गलतिनै लाग्दैनथ्यो।सिनेमा हेर्नु,जुवा खेल्नु लाटरी किन्नु बिडी सिग्रेट पिउँनु जाँड रक्सि खानु लडाई झग्डा गर्नु सामन्या कुराहरुथियो।त्यसमा त्यो बेला कसैले आलोचना गर्दा त्यो गलतिनै होईन सामन्या कुराहुन।भन्निन्थ्यो।मलाई थाहाछ बिडि सिग्रेटले नोक्सान गर्छ यो छुटे हुन्थ्यो भन्नेपनिछ तर पनि छोड्न सकिदैन।संगठनमा लागेका माथि पुगेका नेताहरुले रक्सि पिउँनु हुन्थ्यो उँहारुको कयौँ पटक आलोचना पनि हुन्थ्यो अनि अब देखि नखाने भनेर लिखित वा मौखाक आस्वाशन दिनु भयपनि पुनः त्यहि गलतिको आलोचना हुन्थ्यो।यस्ता कयौँ उधारणहरु छन।कसैले त सम्मेलनको मन्चमा आजदेखि बिडि पिउँदैन भनेर झुण्डाउँनु हुन्थ्यो र अर्को दिन पुनःपिउँनथाल्नु हुन्थ्यो।
हामिले गर्भै देखि अन्जानमा गर्दै आएका गलतिहरुलाई छोड्न प्रयास गर्दै आएकाछौँ।अहिले तिनि झिनामसिना स्तरका गलतिहरु लाई छाड्न सफल भएकाहरु राजनीतिक स्तरका ठुला गलतिहरु गर्ने गर्छन जस्बाट आफुलाई होईन पुरा समाज र देशलाईनै नोक्सान पुराउँने खालका हुन्छन।
हाम्रो सामाजिक संगठनले निरन्तर यस्ता गलतिबाट जनतालाई सचेत गराउँदै संगठित गराउँदै उनिहरुको बिचमा एकताको भावनाको बिकास गराउँदै आयो।यो कसैबाट पनि लुकेकोछैन स्थापना काल देखि समाजभित्रका कुसँस्कारहरुलाई ईमानदारीका साथ पन्छाउँदै एउटा गरिब मज्दुर लाहुरेलाई बोल्न लेख्न सिकायो।उसलाई संगाठानिक अनुसाशन सिकायो अनि उ नेता बन्यो।तर नेता बनिसकेपछि उस्मा आएको महत्वकाक्षि बिचारले उ त्यो संगठनको अनुसाशनबाट पलायन हुँदैगयो।यहि बास्तबिकता पनिहो तर कता कति त्यसमा त्यो महत्वकाक्षिय बिचार जन्मिएर एक्कासि हुर्किएको पनि नहुनसक्छ तेस्तो अबस्यपनि भयन त्यस बिषयमा थोरै धेरै संगठानिक नेतृत्वको पनि कमि कम्जोरी रहेको हुनसक्छ।निश्चित रुपमा कहिले काँही बहुमतले पनि गलति गर्न सक्छ यो आत्मशमिक्षाको बिषयहो।जो साँच्चै लेनिनवादी दृष्टीकोणहो।रुसमा कुनैबेला बेल्शेविक अल्पमतमा पनि पय्रो कहिले काँहि गलतबिचारले पनि बहुमतले पारित गरेको ईतिहाशले यसलाई छर्लङ्गै पारेकोछ।
हामिले संगठनको बिकास गर्ने कर्ममा कयौँ पटक स-साना गलतिको अन्देखि गर्दै गर्दा त्यो बिस्तारै एउटा जटिल रोग बनेर बिकसित हुन्छ।
त्यसैले गर्दा प्रतेक बैठकमा आत्मोलोचना र आलोचनालाई माओले अत्यान्तै आधार भुत बताउँछन।संगठनाम लागेको रोग भनेको गुट हो संगठनमा वैगवाईटिङ्ग र गुटलाई माओले गहुँमा लागेको घुनको शंज्ञादिएकाछन।
अहिले निरन्तर अनुसाशनको भजन गाउँदै त्यहि आडमा एकले आर्कालाई हिलो छ्याप्ने काम हुँदै आएकोछ।यस्लाई रोक्नुपर्छ।हाम्रो संगठन जनताका समस्याहरुलाई समाधान गर्दै जनता सँग सहकार्या गर्दै जनताकै मायाँ र ममतामा हुर्किदै आएको सामाजिक संगठन भएको कुरा कसैको अगाडि लुकेको छैन र त्यो बारमबार द्वौराउँनुपनि पर्दैन।

बिधानमा र घोषणा पत्रमा उल्लेख भएको बिषय बस्तु लाई हामिले संगाठानिक अनुसाशनको रुपमा लिने गर्छौ।त्यसैलाई अनुसाशन मानेर अगाडि बढ्नुपर्छ भन्ने हामिलाई लाग्छ।
मूलप्रवाहको बिधान बिपरित गएर आफुलाई संगठनको नेता हौँ हामि भनेर कसैले मान्दैनन भन्नेकुरा जुनसुकै साथिले पनि बुझ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार