शुक्रबार, चैत्र १६, २०८०

आँगाे बालेर !

  • बिहिबार, असार ३, २०७८
आँगाे बालेर !

जनक बिसि

१ $ बालिदेउ न आगाे
ताेडि देउ घमण्डहरुकाे जालाे।
हिडिरहेछ जाल फिजाउँदै नदिमा माछाहरु मार्नलाई
माछा त माझी दाइले मार्दछन तर उसले छलि रहेछ याे नदि तर्नलाई ।

२ $ काैवा त छट्टु बनिरहेको छ काेइलिकाे फुल चाेरेर ,
बच्चा जन्माउँदै गई रहेकाे छु भन्दछ , बिषहरु घाेलेर ।

३ $ अनावश्यक बाेल्ने र ठुङगने गरि रहेकाे काेइलिकाे नानीलाई ,
देश विदेश मै बाेलि रहेको छ तिम्रो पिता जि काे बिर्ता हाेर भन्दछ हामीलाई ।

४ $ काैवा, जुरेलि र चिवे चरिहरु भागिरहेका छन आँखाहरु टालेर
हेर त मैना , डाफे मुनाल ,सुवा र बन पाखाभरिका राता राता चराहरु उडिरहेका छन
धर्ती र आकाशभरि
आँगाे बालेर ।

चर्चामा

सम्बन्धित समाचार