शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आँखा फुटेकाे गाेरु !

आँखा फुटेकाे गाेरु !

  • शुक्रबार, असार ४, २०७८
आँखा फुटेकाे गाेरु !

जनक बिसि — मानसिक रुपले पनि त्यति सन्तुलित नभएको कारणबश आँखाहरु गुमाएको धर्तीमा केके छ के थाहा ? बिचरा आँखा फुटेकाे गाेरु ।

आँ,,,,, काले, आँ,,,,,,, तारे
जमिन जाेत्ने काम त आँखा सबल भएकै लालु गाेरुले हाे
आँखा र मानसिक रुपमै असन्तुल ” काले ” गाेरुलाई आफ्नै चाैपाया भकार कस्तो छ ? के थाहा? आँखा फुटेकाे गाेरु ।

आँखा फुटालेकाे छ भकारमा खाँना खाँदा आफैलाइ जन्माउने बुवा आमा काे मुन्टाे फन्नाए कै छ ।
पशु नै त हाे चेतनाको विकशित रुपकाे विकास नहुने भए कै कारण दिदी बहिनी दाजुभाइ उसलाई के मतलव ! आँखा फुटेको गाेरु।

आँखा फुटेको गाेरु जन्म सिद्ध सबल जन्मेको काँले गाेरु ,
हुर्कने क्रममा चाैपाया बगैंचामा गाै चरन जादा लडाइँ लडेर हार्न पर्दा आँखा फुटालेकाे काले गाेरु ,
आँखा फुटाले कै पिडामा मानसिक रुपमा हरामी काले मडारि रहन्छ ,,,,
काले,,,,,, हरामी नबन
काले,,,,,,, तलाइ बानि रहेको तेराे नयाँ भकारमा सान्त बनेर बस !
काले ,,,,,,,, किन बाँ बाँ गरेर कराइ रहेकाे छस ?
काले,,,,,,,, हाेसियार तेरा लालु दाइहरुले सिङ भाचिदिएर भिरमा ल्याएर गुल्ठाई देलान ,,,
तेराे भकारमा धेरै नकरा सम्मालेर बस ! आँखा फुटेको काले गाेरु ।

चर्चामा

सम्बन्धित समाचार