साम्राज्यवादको कथित अनुदान चाहिदैन,
साम्राज्यवादको कथित अनुदान चाहिदैन, देशलाई नेताका टुक्का र उखान चाहिदैन। बरु खर्च थोरै गर र उत्पादन लाई बढाउ, जनता लाई यस्ता नेता वेईमान चाहिदैन। यहि देश भित्र पसिना बगाउँछन युवाहरु, जनतालाई अब खाडि र जापान चहिदैन। मिहेनत गरेर खाने पौरखी जनताहरुलाई, दलाल ले दिएको दयाको परान चाहिदैन। देश आत्मानिर्भर भएको देख्न चाहान्छौँ, समाजलाई दुश्मनको यो […]