शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • थाकिसके अचेल म

थाकिसके अचेल म

  • आइतवार, मंसिर ५, २०७८
थाकिसके अचेल म

थाकिसके अचेल म यो जिन्दगी देखेर ।
हारिसके अचेल म यो जिन्दगी देखेर ।।

जति संघर्ष गरेपनि सफल नभएपछि ।
छाडिदिए हिड्न अचेल म यो जिन्दगी देखेर ।।

जिन्दगीमा हरेक कुरा सोचेको हुँदैन।
जति प्रयास गरे पनि देखेको हुँदैन।।

भन्छन हरेक कुरा भाग्यमा लेखेको हुन्छ ।
तर राम्रो कुरा मरिहत्ते गर्दैमा आफ्नो हुँदैन।।

चर्चामा

सम्बन्धित समाचार