शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • को हुन् बझाङकी परिधि परियार? जसले रियालिटी शो `सा रे ग म प’लिल च्याम्स गाएर स्टेज तताइन (भिडियो सहिद)

को हुन् बझाङकी परिधि परियार? जसले रियालिटी शो `सा रे ग म प’लिल च्याम्स गाएर स्टेज तताइन (भिडियो सहिद)

  • शनिबार, मंसिर ४, २०७८
को हुन् बझाङकी परिधि परियार? जसले रियालिटी शो `सा रे ग म प’लिल च्याम्स गाएर स्टेज तताइन (भिडियो सहिद)

अर्थ जङ्ग शाही /बझाङ — लिल च्याम्पिन रियालिटी शो ‘सा रे ग म प’ को पहिलो सेसनमा बझाङकी परिधि परियारले मंच तताएकी छिन । बझाङ जिल्लाको दुर्गम गाउँमा जन्मिएकी उनी मामा घर उदयपुर रहेको छ।

१३ बर्षको उमेरमै यस्तो राम्रो कला र गला भएको भन्दै कोचहरु पनि भाबुक बनेका थिए । उनको कला र कोचको सम्रथनमा परिधि परियारका आफन्तले खुसीले आँखाबाटै आशु झारेका थिए।

परिधिले गाएको गीत `सानु माया’ लगायत धेरै गीत गाएको सुनेर कोच इन्दिरा जोशी लगायत अरु दुई जना भाबुक भएका थिए। तिमीले त गायकको भन्दा पनि मीठो धुनका साथ गायौँ, तिमीले गरेको याक्टिङ्ग पनि मन परेको जोशीले तारिफ गरेकी छिन्।

परिधि परियारले आफूलाई स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई मेसेज बक्समा गएर SGMP स्पेस टाईप गरी १० लेखी ३३००१ मा म्यासेज सेन्ड गर्न अनुरोध गरेकी छिन्। भोटिङ समय सोमबार साँझ सम्म रहेको छ।

गाएन क्षेत्र बाटै आफू पनि अगाडी बढेको हुनाले एउटा बहिनीको नाताले परिधि परियारलाई युटुवर सोनिका रोकायाले पनि ठूलो साथ सहयोग गरेकी छिन्। परिधि परियारको भिडियो रोकायाले आफ्नो पेज र फुसबुक वालमा अपलोड गरी दुनियासामु सेयर गर्न अनुरोध गरेकी छिन्। रोकायाले आफ्नो मीठो सुमधुर आबाजमा परिधि परियारको भिडियोमा आफूले बोलेको मीठा शब्दहरु गुनगुनाएकी छिन्।भिडियाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस्  ।

https://www.facebook.com/185942648826697/posts/1102336823853937/?app=fbl

चर्चामा

सम्बन्धित समाचार