मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अत्तरिया महोत्सवको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?

अत्तरिया महोत्सवको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?

  • शुक्रबार, फाल्गुन १३, २०७८
अत्तरिया महोत्सवको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?

धनगढी — कैलालीको अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ।

दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको बताइएको छ। थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको अत्तरिया उधोग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए।

थापा यसअघि पनि बेला बेला विवादमा आइरहने कलाकारमा पर्दछन्।

चर्चामा

सम्बन्धित समाचार