मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रबि पाैडेलकाे गजल : ” गाे ब्याक “

रबि पाैडेलकाे गजल : ” गाे ब्याक “

  • सोमवार, फाल्गुन ९, २०७८
रबि पाैडेलकाे गजल : ” गाे ब्याक “

यमसिसि काेमुद्दा ले सडक मा झडप भएको छ।
यमसिसि काे मुद्दा संसदमा टेवल भएको छ

रास्टघाति गद्दार हरुले कायापटल हुन्छ भन्छन्
कायापटल हाेईन अमेरिकाकाे छाँया पटल हुने देखिन्छ

यमसिसि टेवल गर्न दिन्छन दलहरु
सडक मा कार्याक्रता भिडाउछन दलहरु ।

रास्टघातिहरु रास्ट बेच्न सहमत हुन्छन
रास्टबादि दलहरू लाई किन गठबन्धन जाेडेर माेल्छन

गठबन्धन बैठक मा बाेलाउनै छाेडे राजमाे लाई
दलाल हरु हाेसिया रास्टघातमा किन जाेड्छाै राजमाे लाई ।

यमसिसि अाजकाे अाबस्यकता हाेईन यहाँ
साम्राज्यवादी हरु जनता लडाउछन यहाँ ।

हाेसियार साम्राज्यवादी दलाल हरु जनता सडकमा अाेर्लेका छन
रास्टघाति यमसिसि गाे ब्याक भनेका छन ।

चर्चामा

सम्बन्धित समाचार