शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनक बि सिकाे प्रजातन्त्र दिवश 

जनक बि सिकाे प्रजातन्त्र दिवश 

  • शनिबार, फाल्गुन ७, २०७८
जनक बि सिकाे प्रजातन्त्र दिवश 

कतिबेलै पनि हेरिरहेको छु प्रजातन्त्र , प्रजातन्त्रमा जनतन्त्रकाे कानुनी राज देखिदैन के काे प्रजातन्त्र दिवश ।

प्रजातन्त्रकाे लागि त भुत लडाइँ छ प्राप्त प्रजातन्त्रमा प्रतिक्रियाबादि शाषकहरुकाे रजाइँ छ के काे प्रजातन्त्र दिवश ।

प्राप्त प्रजातन्त्रकाे रुपान्तरण रुप भने कहि देखिदैन यस्तो प्रजातन्त्रमा शाषकहरुकाे हालि मुहालि र देश खाने प्रजातन्त्रलाई के काे प्रजातन्त्र दिवश ।

आऊ उठ सारा प्रतिक्रियाबादिहरुकाे प्रजातन्त्रमा देश घाइते भएर हस्पिटलकाे सैयामा उपचारत छ ।

बास्तविक जनताको प्रजातन्त्र प्राप्ति नाैलाे जनबादि ब्यवस्था , समाजबादि ब्यवस्था र साम्यबादि प्रजातन्त्र आउने छ त्यहि नै जनताको प्रजातन्त्र हुने छ ।

चर्चामा

सम्बन्धित समाचार