मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कफन बानी आन्दोलन गर्ने बेला आयो

कफन बानी आन्दोलन गर्ने बेला आयो

  • बिहिबार, फाल्गुन ५, २०७८
कफन बानी आन्दोलन गर्ने बेला आयो

याे कस्तो चलन हाे चाहिदैन भन्दा पनि लिनै पर्छ भन्ने ?
याे कस्तो चलन हाे ,नेताहरू पनि रास्टघात श्रृङखला वद्व गर्ने ?

रास्टघात र सन्धि सम्झौता मा डुवेकाे काङ्ग्रेस
एमाले पनि महाकाली मा पाैडि खेलेर तरेकाे उस्तै !

तर माअाेबादि त देशभक्ति हाे भन्छाै
पैसा मा उनिहरु पनि निस्किए उस्तै !

रास्टघात गरेर पैसा कमाउनेहरु मिल्छन यहाँ !
यिनिहरु लाई बहिष्कार गर्ने दिन अायाे यहाँ !

जनता अब त हामीले चिन्नैपर्छ दलाल र डाँका हरु लाई
हामी कसरी भाेट दिन सक्छौ र यस्ता पापिहरु लाई

रास्टिय दलहरू काे परिक्षण गर्ने बेला अायाे
कफनबेरि अान्दोलन गर्ने बेला अायाे ।

चर्चामा

सम्बन्धित समाचार