शिर्षक कठोर परिश्रम (कबिता)
युवा युवती देशलाई कता लाने, सबै जिम्मेवारी तिम्रो काधमा छ। तर आज तिमीहरू रक्सी र मासुमा बिकेको देख्दा, असैय पीडा भैराछ।। यहाँ पैसामा अाफ्नो अमुल्य भोट, सजिलै बिकेको देखे। देशको भबिष्य एक दुई सयको, रिचार्ज कार्डमा टिकेको देखे।। नेताहरुले गलत भाषण गर्दा पनि, चिच्चाइ चिच्चाइ ताली ठोकेको देखे। देशलाई पछाडि धकेल्ने कुचेस्टा गर्नेका, झण्डाहरु लाभा […]