त्रिबेणी नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले लियो अग्रता
बाजुरा — त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ । नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले २७५२ उप प्रमुख माओबादी केन्द्र २३७८ नेपाली काँग्रेस प्रमुख २५०० उप प्रमुख २५५०