बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणीमा ४ हजार मत गणना हुँदा समाजबादी र राप्रपा उपमेयर तिन मतमा सिमित

त्रिबेणीमा ४ हजार मत गणना हुँदा समाजबादी र राप्रपा उपमेयर तिन मतमा सिमित

  • मङ्लबार, जेष्ठ ३, २०७९
त्रिबेणीमा ४ हजार मत गणना हुँदा समाजबादी र राप्रपा उपमेयर तिन मतमा सिमित

बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा ४ हजार मतगणना हुदा नेकपा एकिकृत समाजबादी पार्टी र राप्रापाबाट उप मेयरका उम्मेदवार ३ ३ मा सिमिति भएकी छन । एकिकृत समाजबादी पार्टीको तर्फबाट उप मेयरकी उम्मेदवार मनदेबी साँउद खड्काले ३ मत ल्याएकी छन भने राप्रापाबाट उप मेयरकी उम्मेदवार राजु कुमारी बुढाले पनी ३ मत ल्याएकी छन ।
त्रिबणी नगरपालिका उप प्रमुखमा अहिले सम्म नेपाली काँग्रेसका उम्मेदवार हरुको अग्रता रहेको छ भने दोस्रोमा नेकपा एमाले र नेकपा माओबादी केन्द्र (गठबन्धनं) का उम्मेदवार हरु रहेका छन ।

No description available.

नेपाली कांग्रेस
नगर प्रमुख – २२०८
उप-प्रमुख- २१९१

नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन )
नगर प्रमुख (एमाले) १६७०
उप प्रमुख (नेकपा माअाेबादी केन्द्र ) १४०९
राप्रपा
उप प्रमुख ३
नेकपा समाजबादी
प्रमुख ५
उप प्रमुख ३

चर्चामा

सम्बन्धित समाचार