शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाको वडा न ६ मा बाम गठबन्धनका उम्मेदवार बुढा दोब्बर मतले बिजयी

त्रिबेणी नगरपालिकाको वडा न ६ मा बाम गठबन्धनका उम्मेदवार बुढा दोब्बर मतले बिजयी

पछिल्लो मम परिणाममा बाम गठबन्धनकाे अग्रता

  • मङ्लबार, जेष्ठ ३, २०७९
त्रिबेणी नगरपालिकाको वडा न ६ मा बाम गठबन्धनका उम्मेदवार  बुढा दोब्बर मतले बिजयी

बाजुरा — त्रिबेणी नगरपालिका वडा न ६ को वडा  अध्यक्षमा बाम गठबन्धनबाट नेकपा माआबोदी केन्द्रका उम्मेदवार पारस बुढाले दोब्बर मत ल्याएर बिजयी भएका छन । बुढाले ९७६ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार केशव बहादुर बुढाले ४१३ मत ल्याएर पराजित भएका छन ।

वडा न ६ बाट त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार