शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा कुन वडामा कसको जित

जगन्नाथमा कुन वडामा कसको जित

  • मङ्लबार, जेष्ठ ३, २०७९
जगन्नाथमा कुन वडामा कसको जित

बाजुरा — पछिल्लो मत परिणम अनुसार जगन्नाथ गाउँपालिकाका बिभिन्न वडाका मतपरिणम आउन सुरु भएको छ । जगन्नाथ वडा न २ मा नेकपा माओबादी केन्द्रका धनबिर शार्की बिजयी भएका छन । उनले ३५८ मत ल्याएर बिजयी भएका छन । उनका प्रतिदन्दी नेकपा एमालेका नन्द बहादुर शाहीले ३५२ मत ल्यायर पराजित भएका छन ।
त्यसै गरी वडा न ५ मा नेकपा एमालेका उम्मेदवार गौरी शार्की बिजयी भएका छन । उनले ३ सय ६८ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा माओबादी केन्द्रका उम्मेदवार प्रकाश शाहीले १ सय ८७ मत ल्यार पराजित भएका छन ।
त्यस्तै जगन्नाथ वडा न ६ मा नेकपा एमालेका उम्मेदवार धन बहादुर शार्की बिजयी भएका छन । उनले ४८३ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार धिरेन्द्र रावलले २९१ मत सहित पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार