शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ९ को वडाअध्यक्षमा एमालेका बिक विजयी

बडिमालिका ९ को वडाअध्यक्षमा एमालेका बिक विजयी

  • मङ्लबार, जेष्ठ ३, २०७९
बडिमालिका ९ को वडाअध्यक्षमा एमालेका बिक विजयी

बाजुरा — बाजुराको बडीमालिका नगरपालिका ९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार सुर्यकिरण बिक विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेकपा एकिकृत समाजबादीका उम्मेदवार दिर्घराज पाध्याय र नेपाली काँग्रेसका उम्मेदवार मिन बहादुर थापालाई पराजित गर्दै बिक बिजयी भएका छन । उनले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९३ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत सहित पराजित भएका छन । साे वडामा नेकपा एमालेकाे पुरै टिम बिजयी भएकाे छ ।
अध्यक्ष सुर्यकिरण बिकले छोटो प्रतिकृया दिदै भने अवको पाँच वर्षे कार्यकालमा वडाबासीको आवश्यकता अनुसार काम गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार