बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा एमालेका उम्मेदवार रावत बिजयी

खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा एमालेका उम्मेदवार रावत बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा एमालेका उम्मेदवार रावत बिजयी

बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको वडा न ७ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खगेन्द्र रावत बिजयी भएका छन । उनले ६३७ मत ल्याएका छन । उनका प्रतिदन्दी नेपाली काँग्रेसका धन बहादुर बुढाले ५३९ मत ल्याएर पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार