शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले लियो अग्रता

त्रिबेणी नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले लियो अग्रता

  • मङ्लबार, जेष्ठ ३, २०७९
त्रिबेणी नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले लियो अग्रता

बाजुरा — त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको प्रमुखको अग्रता रहेको छ ।
नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन)
प्रमुख एमाले २७५२
उप प्रमुख माओबादी केन्द्र २३७८
नेपाली काँग्रेस
प्रमुख २५००
उप प्रमुख २५५०

चर्चामा

सम्बन्धित समाचार