बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका वडा न ६ को वडा अध्यक्षमा एमालेका उम्मेदवार खड्का बिजयी

बडिमालिका वडा न ६ को वडा अध्यक्षमा एमालेका उम्मेदवार खड्का बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
बडिमालिका वडा न ६ को वडा अध्यक्षमा एमालेका उम्मेदवार खड्का बिजयी

बाजुरा — जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका वडा न ६ को वडा अध्यक्षमा एमालेका उम्मेदवार कृष्ण खड्का बिजयी भएका छन । उनले ६२६ मत ल्याएर बिजयी भइका छन । खड्काका निकटतम प्रतिदन्द्धी धन बहादुर थापाले ४४० मत ल्याएर पराजित भएका छन । सो वडा नेपाली काग्रेसबाट निर्बाचित बहालमा रहेका बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको वडा रहेकोले नेपाली काँग्रेसले बिषेश चासो दिएको भए पनि नेपाली काँग्रेसले बिरासत भत्काएको छ ।

चर्चामा

सम्बन्धित समाचार