शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न ८ को मतदान आज हुँदै

बुढिनन्दा नगरपालिका वडा न ८ को मतदान आज हुँदै

  • मङ्लबार, जेष्ठ ३, २०७९
बुढिनन्दा नगरपालिका वडा न ८ को मतदान आज हुँदै

जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ८ मा आज मतदान हुने भएको छ । बैशाख ३० भएको मतदानमा वडा न ८को मतदान प्रकृया निर्बाचान आयोगले रोकेको थियो । मतदान केन्द्रमा धादली पछि त्यहाँको मतदान प्रकृया रोकीएको थियो ।

चर्चामा

सम्बन्धित समाचार