जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजनाकाे अभिमुखीकरण गोष्ठी सम्पन्न
बाजुरा— सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजना अन्तर्गत प्रदेशस्तरीय आयोजना समन्वय तथा व्यवस्थापन इकाइको आयोजनामा बाजुराको मार्तडीमा आयोजना अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्ययोजना, स्थानीय तहसँगको समन्वय, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा जीविकोपार्जन सुधारका विषयमा सहभागीहरुलाई जानकारी गराउने उदेस्यका साथ सो कार्यक्रमका आयोजना गरिएको […]