राष्ट्रिय मानव अधिकार आयोगद्धारा बाजुराका हलिया समुदायको अबस्था अनुगमन
बाजुरा–राष्ट्रिय मानव अधिकार आयोग शुदुरपश्चिम प्रदेश कार्यलयले बाजुराका हलिया समुदायको अबस्था स्थलगत अनुगमन गरेको छ । आयोगले बाजुराका हलिया समुदायको खाद्यन्न, स्वास्थ्य, शिक्षा लगायतको अबस्थाको बारे स्थलगत अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोग शुदुरपश्चिम प्रदेश कार्यलय अधिकृत तथा सुचना अधिकारी प्रकृति सिंहले वताएकि छन् । आयोगले बुढिनन्दा नगरपालिका १ पिपलडालिमा पुगेर हलियाको अहिलेको अबस्थाको बारेमा […]