शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारकाे अग्रता

बुढीनन्दा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारकाे अग्रता

  • शुक्रबार, जेष्ठ ६, २०७९
बुढीनन्दा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारकाे अग्रता

बाजुरा– बुढिनन्दा नगरपालिकाको पछिल्लाे मत परिणाम सार्वजनिक भएको छ ।  नेकपा एमालेका मेयरका उम्मेदवार जनक बहादुर बाेहराकाे अग्रता कायमै रहेको छ । उप प्रमुखमा स्वतन्त्र उम्मेदवार राम बहादुर बाेहराकाे अग्रता रहेकाे छ ।
नेकपा एमाले
प्रमुख एमाले:२९९४

स्वतन्त्र :  २४८४
नेपाली काँग्रेस

प्रमुख: २०४३
उप प्रमुख: २०१४

चर्चामा

सम्बन्धित समाचार