शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • घट्यो वृद्धा भत्ताको उमेरहद, अब ६८ वर्षमै

घट्यो वृद्धा भत्ताको उमेरहद, अब ६८ वर्षमै

  • आइतवार, जेष्ठ १५, २०७९
घट्यो वृद्धा भत्ताको उमेरहद, अब ६८ वर्षमै

सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार