बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाकाे नगर प्रमुखमा एमाले उम्मेदवार बोहरा सहितको प्यानल बिजयी

बुढिनन्दा नगरपालिकाकाे नगर प्रमुखमा एमाले उम्मेदवार बोहरा सहितको प्यानल बिजयी

  • शनिबार, जेष्ठ ७, २०७९
बुढिनन्दा नगरपालिकाकाे  नगर प्रमुखमा एमाले उम्मेदवार बोहरा सहितको प्यानल बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको मतगणना सम्पन्न भएको छ । बुढिनन्दा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार जनक कुमार बोहरा सहितको प्यानल बिजयी भएका छन ।

नगर प्रमुख बोहराले ५११५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार पदम कुमार गिरीले ३२७१ मत सहित पराजित भएका छन ।

त्यसै गरि नगर उप प्रमुखमा नेकपा एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार राम बहादुर बोहरा बिजयी भएका छन । उनले ४०७७ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी रितादेबी सिहंले ३६७७ मत सहित पराजित भएकी छन ।

चर्चामा

सम्बन्धित समाचार