अलपत्र आमा र नवजात शिशुको समाचार पछि उद्धार, काठमाडौमा उपचार हुदै
बाजुरा–आर्थिक अभाबमा अलपत्र आमा र नवजात शिशुको काठमाडौमा उपचार भइरहेको छ । उपचार अभाबमा आमा र छोरा अलपत्र समाचार दि हिमालयन टाईम्स, बडिमालिका खबर लगायत सञ्चार माध्यममा प्रकाशित पछि उद्धार भएर काठमाडौको पाटन अस्पतालमा उपचार भइरहेको श्रीमान सुरेन्द्र परिवारले वताएका छन् । समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले खान बस्न देखी उपचारमा सहयोग […]