झोलुंगे पुल उच्च जोखिममा
बडीमालिका खवर समाचारदाता बाजुरा, २ साउन लगातारको अबिरल बर्षाले बुढिगंगा र कर्णाली नदिमा रहेका पुल उच्च जोखिममा बनेको छ । बुढिगंगा नदिले बाजुराको ताप्रीसेरा, द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । बुढिगंगा नदिको […]