ग्रामिण महिलाकाे पिडा : बिहान ६ बजे हिडेर दिउँसाे २ बजे घर पुग्छन् (फाेटाे फिचर)
देबराज पाध्याय — तथ्याङ्कले भन्छ, नेपालका करिब ६५ प्रतिशत मानिस कृषिमा आबद्ध छन् । कृषि मन्त्रालय भन्छ, खेति किसानी गर्ने मध्ये, ६५ प्रतिशतभन्दा बढि महिला छन् । कृषि उत्पादनमा महिला सहभागिता धेरै छ, तर त्यस अनुसारको आर्थिक स्वामित्व भने छैन । पहाडी क्षेत्रमा ८० प्रतिशतभन्दा बढि महिला खेति किसानीमा छन् । तराईका महिलालाई पनि बिहान […]