निजामती कर्मचारी संगठन बाजुराद्धारा कोरोना नियन्त्रण कोषलाइ सहयोग
बाजुरा ७ बैशाख– नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा बाजुराको तर्फवाट नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रू २५,हजार सहयोग गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको महामारी कोबिट १९ रोकथाम तथा नियन्त्रणका लागि संगठनले आफनो ३० स्थापना दिवसको अवसरमा सो कार्य गरेको नेपाल निजामती कर्मचारी संगठन बाजुराका उपाअध्यक्ष अंगत महतले बताए । संगठनले […]