काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रचार प्रमुखमा बाजुराका धनराज पण्डित
बाजुरा — नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले प्रचार विभाग प्रुमखको जिम्मेवारी बाजुराका धनराज पण्डितलाई दिएको छ। काँग्रेस प्रदेश समिति सदस्य समेत रहेका पण्डितलाई सूचना, सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखको जिम्मेवारी दिएको हो। पण्डितले यस अघि नेपाली काँग्रेसको बाजुराको सचिव, प्रवक्ता र संगठन विभागको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। स्थानीय तह निर्वाचन २०७९ मा बडीमालिका […]